You Are Heartly Wel Come ....

Sunday, October 21, 2012

यस पाली को दसैं कसरि मनाउने हो ?


वर्ष भरि को कम काज बाट फुर्सद पायको समय भनेको चार्ड पर्ब हुन् / यस्तो समय मा सबै क आफ्नै आफ्नै सोच विचार हुन्छन / कसैले दसैं कसरि मनाउने त भने कसै ले कसरि मनाउने भने सोच्दै हुनछन् /

कसैले यस पाली को दसैं मा टन्न मासु भात खाने भने का छन् भने कसैले

 यस पाली को दसैमा तास खेलेर मनाउने कुरा गर्दै छन् .फचेबूक को स्टाटस मा धेरै जसो को संदेश अरु भन्दा ने तास खेलेर मान्ने छन् .

फचेबूक भनेको अल्ली ठुला ले चलाउने भनेको अलि माध्यम बर्गेया ले चलाउने गर्दशन . यसमा कुनै ढुखी गरिब हरु को कुरा आउने हुदैनन . उनी हरु का कुरा बुज्न त घर तिरै जानु पर्दछ . सबै ले दसै मान्ने हो . हामी हरु को महान चाड कसैले सुख मनाउने कसैले दुख संघ मनाउने ?

दशैंमा एकपटक धर्ती छोड्नुपर्छ भन्दै यो बेला बुढाबुढी समेत एकछिन पिङमा बसेर खुट्टा तेर्साउँछन् । केटाकेटी र युवायुवतीलाई त पिङ नहाली दशैं आए जस्तै लाग्दैन । अहिले गाउँठाउँ र शहरबजारका धेरै ठाउँमा लिंगे पिङ र रोटे पिङ हाल्ने तथा खेलेर रमाइलो गर्ने क्रम शुरु भैसकेको छ ।

ससाना बालबालिका भएका हरेक घरमा पिंढी माथिको दलिन, आँगन, नजिकको रुखको हाँगामा पिङ देख्न पाइन्छ । बिहान उठेदेखि राति नसुतेसम्म बालबालिका पिङमै झुण्डिन्छन् । पिङ पाएपछि खान र सुत्न समेत बिर्सन्छन्, उनीहरु । गाउँठाउँमा चौतारा, चौर र सार्वजनिक ठाउँमा लिंगे पिङ र रोटे पिङ हालेर रमाइलो गरिन्छ । दशैंमा गाउँठाउँका मान्छेको यस्तै पिङ भएका ठाउँमा बढी भेटघाट हुने गर्छ ।

दशैंमा एकपटक धर्ती छोड्नैपर्ने मान्यता र डोरी समातेर हावामा मच्चिँदा रमाइलो हुने भएकाले यो बेला पिङको मज्जा छुट्टै हुन्छ । दशैं र पिङको आपसमा गहिरो र महत्वपूर्ण सम्बन्ध भएकाले सशस्त्र प्रहरीले पनि यो बेला ठाउँठाउँमा लिंगे पिङ हालिदिने गरेको छ ।








No comments:

Post a Comment